अत्यन्त जरुरी सूचना

अत्यन्त जरुरी सूचना

2025-05-21
IT Admin

मितिः २०८२।०२।०७
अत्यन्त जरुरी सूचना ।
चार वर्षे स्नातक तह प्रथम वर्ष (ब्याच २०८१) मा भर्ना भएका सम्पूर्ण विद्यार्थीहरू आफैले अनलाइन परीक्षा फाराम भर्नु पर्ने भएको हुँदा विद्यार्थीले अनलाइन परीक्षा फाराम भर्ने लगिन पोर्टलमा पहुँच (Student Login Access) प्राप्त गर्नको लागि विद्यार्थीहरूको इमेल आइडी अति आवश्यक परेको हुनाले तपसिलमा उल्लेख गरेको लिंकमा क्लिक गरेर यस महेन्द्र बहुमुखी क्याम्पस दाङले बनाएको विद्यार्थीको इमेल आइडी सङ्कलन गर्ने अनलाइन फाराम सबै विद्यार्थीहरू आफैले  मिति २०८२/०२/१४ गतेभित्र भर्न हुनको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपसिलः
१. शिक्षाशास्त्र संकाय (B.Ed. 2081) का विद्यार्थीहरूले मात्र भर्ने फारामको लिंकः https://forms.office.com/r/fUysNF5DAb
२. विज्ञान तथा प्रविधि अध्ययन संस्थान (BSc. 2081) का विद्यार्थीहरूले मात्र भर्ने फारामको लिंकः  https://forms.office.com/r/6XjALPxsyX
३. मानविकी तथा समाजशास्त्र संकाय (BA 2081) का विद्यार्थीहरूले मात्र भर्ने फारामको लिंकः https://forms.office.com/r/PHwuiCUNQj
४. व्यवस्थापन संकाय (BBS 2081) का विद्यार्थीहरूले मात्र भर्ने फारामको लिंकः https://forms.office.com/r/AGymbk1zGj


डा. नारायण पन्थी
क्याम्पस प्रमुख